आफैँ संकटमा परेका ऊर्जा उद्यमीले बाढी प्रभावितलाई दिए १३ करोड १ लाख सहयोग
मङगलबार १६ भौ २०८३ १२:०६ PM
काठमाडौँ / स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूको उद्धार, राहत र पुनःर्निर्माणको लागि रु १३ करोड एक