भोटेकोशी बाढीले ४० किलोमिटर सडक ध्वस्त

  • मङगलबार १६ भौ २०८३ ११:५५ AM
भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सडक विभागका अनुसार रणनीतिक सडक सञ्जालका ४० किलोमिटर खण्ड क्षतिग्रस्त भएको हो । विभागका महानिर्देशक डा. विजय जैसीले ८२ किलोमिटर दूरीको गल्छी–बेत्रावती–रसुवागढी सडकखण्डको विदुरदेखि रसुवागढीसम्मको ५६ किलोमिटरमध्ये ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको जनाएका छन् । पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीरमा The post भोटेकोशी बाढीले ४० किलोमिटर सडक ध्वस्त appeared first on Businesspana.