कृष्णभीरको सडक तत्काल नखुल्ने संकेत, सडक विभागको जवाफ अझै गोलमटोल

  • मङगलबार १६ भौ २०८३ ११:३० AM
काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएको तीन दिन बितिसक्दा पनि राजमार्ग सञ्चालनमा ल्याउने विषयमा सडक विभाग अझै ठोस निष्कर्षमा पुग्न सकेको छैन। विभागले सडक खुलाउने विषयमा अध्ययन र छलफल जारी रहेको जनाए पनि तत्काल सडक सञ्चालनमा ल्याउने स्पष्ट योजना सार्वजनिक गर्न सकेको छैन। सडक विभागले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा. विजय जैसीले… Continue reading कृष्णभीरको सडक तत्काल नखुल्ने संकेत, सडक विभागको जवाफ अझै गोलमटोल