काठमाडाैं । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा युवा व्यवसायी सौगात थापाले उद्योगतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । नयाँ पुस्ताको प्रतिनिधित्व, संस्थागत सुधार तथा प्रविधिमैत्री कार्यशैलीलाई प्राथमिकता दिने एजेन्डासहित थापा चुनावी मैदानमा उत्रिएका हुन् । अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक थापा हस्पिटालिटी, पर्यटन, व्यापार तथा रियलस्टेट क्षेत्रमा सक्रिय छन् । उनी बैगचा वेलनेस रिसोर्ट र… Continue reading नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै उद्योग उपाध्यक्षमा सौगात थापा