निजामती सेवा दिवसका सबै कार्यक्रम रद्द, बजेट उद्धार कोषमा जम्मा गरिने

  • मङगलबार १६ भौ २०८३ ११:५५ AM
काठमाडौं। सरकारले भदौ २२ गते मनाउन लागेको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ । रसुवागढीस्थित नेपाल–चीन सीमाक्षेत्रमा आएको भीषण बाढीबाट उत्पन्न विपद्का कारण मुलुक शोकमा रहेको तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी खोज, उद्धार तथा राहत कार्यमा खटिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम रद्द गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा… Continue reading निजामती सेवा दिवसका सबै कार्यक्रम रद्द, बजेट उद्धार कोषमा जम्मा गरिने