काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक तथा पुललगायत यातायात पूर्वाधार पुनर्निर्माण गर्न करिब ५० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रारम्भिक क्षति आकलनअनुसार सडक पूर्वाधारमा मात्रै ३० अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ। विभिन्न जिल्लामा बाढीले भोटेकोशी, त्रिशूली नदी आसपासका सडक, पुल, कल्भर्ट तथा अन्य यातायात संरचनामा व्यापक क्षति पुर्याएको… Continue reading रसुवा बाढीले पूर्वाधारमा ठूलो क्षति : सडक–पुल पुनर्निर्माणका लागि ५० अर्ब लाग्ने अनुमान