काठमाडौं। नेपाल टेलिकमले बाढीबाट प्रभावित थप तीनवटा साइट सुचारु गरेको छ । मंगलबार धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थप्रेक र पुसनटार साइट सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ । कल्लेरी साइट सुचारु भएसँगै आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी र बेल्टारलगायत क्षेत्रका सेवाग्राहीले नेटवर्क सेवा पाउने भएका छन् । त्यस्तै, भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक,… Continue reading धादिङ र नुवाकोटका थप ३ साइट सुचारु, ११३ पुग्यो सञ्चालन संख्या