काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले ७ लाख रुपैयाँ बराबरका विभिन्न खाद्यान्न सामग्री समेत सहयोग गरेको जनाएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले प्रभावित समुदायको उद्धार, ... The post भोटेकोसी बाढीपीडितका लागि प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख सहयोग appeared first on Kalika Khabar.