विराटनगरको उद्योग–व्यवसायको आवाज बनेको मोरङ उद्योग व्यापार संघ ७५औँ वर्षमा

  • मङगलबार १६ भौ २०८३ १०:०३ AM
विराटनगर । नेपालको निजी क्षेत्रका पुराना तथा ऐतिहासिक संस्थामध्ये एक मोरङ उद्योग व्यापार संघ ७५औँ वर्षमा प्रवेश गरेको छ। संघले ७५औँ वर्ष प्रवेशको अवसरमा मंगलबार विराटनगरमा ६९औँ वार्षिक साधारणसभा आयोजना गरेको हो। साधारणसभाका अवसरमा संघले संस्थाको