उदयपुरको लुली देवी मन्दिरमा भोटेकोसी बाढीका मृतकको चिरशान्तिका लागि यज्ञ
मङगलबार १६ भौ २०८३ १०:२४ AM
उदयपुर । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीसहित मुलुकका विभिन्न स्थानमा भएका प्राकृतिक विपद् तथा दुःखद घटनामा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै उदयपुरको चौदण्डीगढी नगरपालिका–९ स्थित भगवती लुली देवी मन्दिर (देवीथान) मा विशेष यज्ञ तथा धार्मिक