नदी किनारमा थुप्रिएका काठको निगरानी र जफत सुरु

  • मङगलबार १६ भौ २०८३ १०:४५ AM
चितवन ।  डिभिजन वन कार्यालय चितवनले भोटेकोशी र त्रिशूली हुँदै नारायणी नदीमा आएको बाढीले नदी किनारमा थुपारेका गोलिया काठ तथा दाउराको निगरानी तथा जफत गर्ने अभियान सुरु गरेको छ । कार्यालयले ज्यानको जोखिम मोलेर वा