भोटेकोशी बाढी : भक्तपुरका ६ बेपत्ता सम्पर्कमा, इञ्जिनियर प्रजापतिको मृत्यु पुष्टि
मङगलबार १६ भौ २०८३ १०:५२ AM
भक्तपुर। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका भक्तपुरका छ जना सम्पर्कमा आएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार बाढीपछि भक्तपुर ठेगाना भएका १९ जना सम्पर्कविहीन