एप्पल इंकका सीईओ टिम कुक पदबाट हटे, आजदेखि अध्यक्षको भूमिकामा

  • मङगलबार १६ भौ २०८३ १०:३४ AM
एप्पल इंकका सीईओ टिम कुकले सोमबारदेखि पद छोडेका छन्। उनको बिदाई पार्टी अगस्ट २४, २०२६ मा भएको थियो, र अप्रिलमा उनको उत्तराधिकारीको घोषणा भएदेखि नै आफ्नो सीईओ भूमिकाबाट निरन्तर पछि The post एप्पल इंकका सीईओ टिम कुक पदबाट हटे, आजदेखि अध्यक्षको भूमिकामा appeared first on Technology Khabar.