हिमगिरिद्वारा बाढीपीडितका लागि ७० लाख बराबरको सरसफाइका सामग्री सहयोग

  • मङगलबार १६ भौ २०८३ १०:१९ AM
काठमाडौं । मोरङको हिमगिरि हाइजिन लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरूका लागि रु ७० लाख मूल्य बराबरको सरसफाइका सामग्री सहयोग गर्ने जनाएको छ । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विपद्का कारण स्वास्थ्य सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले कम्पनीले व्यक्तिगत तथा घरायसी सरसफाइका सामग्री सहयोग गर्ने घोषणा गरेको हो । जाजू ग्रुपका अध्यक्ष