नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक सामग्रीको विश्वसनीयता जाँच गर्न सक्ने (फ्याक्ट चेकिङ) प्रणाली विकास गरिने भएको छ। यसका लागि प्रविधि पत्रकार मञ्च (टिजेएफ), सनवे कलेज काठमाडौं र The post टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न appeared first on Technology Khabar.