आफू निकट नेताहरूसँग शेखर कोइरालाले गरे छलफल

  • मङगलबार १६ भौ २०८३ १०:२३ AM
छलफलमा पार्टीभित्र देखिएका समस्या समाधान गर्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने विषयमा नेताहरूबीच छलफल भएको बताइएको छ ।