टनेल रेस्क्युमा काम भइरहेको छ, प्रगति हुन सकेको छैन: परराष्ट्र मन्त्रालय

  • मङगलबार १६ भौ २०८३ १०:३९ AM
रसुवामा आएको बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ (टनेल)मा फसेकाहरूको उद्धारमा अझै प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।