अस्पतालको सेवा सुधार गर्न मुख्यमन्त्री भट्टको निर्देशन

  • मङगलबार १६ भौ २०८३ ०४:१२ PM
धनगढी, भदौ १६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा सुधार गर्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ । मङ्गलबार अस्पतालको अनुगमन गर्दै...