चिया पसलदेखि उद्योग वाणिज्य संघको अध्यक्षको दाबेदारसम्म: शोभाको संघर्ष र नेतृत्व यात्रा
मङगलबार १६ भौ २०८३ ०४:३४ PM
पोखरा, भदौ १६ गते । पोखरा उद्योग वाणिज्य संघको कार्यालय र गैह्रापाटनस्थित एउटा चिया पसलबीचको दूरी खासै लामो छैन । तर, यही छोटो दूरी पार गर्न शोभा गौतमलाई जीवनको लामो संघर्ष गर्नुपर...