भोटेकोशी बाढी : भक्तपुरका छ जना सम्पर्कमा

  • मङगलबार १६ भौ २०८३ ०४:३५ PM
भक्तपुर, भदौ १६ गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना सम्पर्कमा आएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना...