रसुवा बाढीमा कोशी प्रदेशका १५९ जना बेपत्ता

  • मङगलबार १६ भौ २०८३ ११:०८ AM
विराटनगर । रसुवा बाढीबाट कोशी प्रदेशका १३ जिल्लाका १५९ जना व्यक्ति हालसम्म सम्पर्कमा नआएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार १३, इलामका नौ, पाँचथरका एक, ताप्लेजुङका दुई, मोरङका १७, सुनसरीका १६, धनकुटाका दुई, सङ्खुवासभाका तीन, भोजपुरका तीन, उदयपुरका १६, ओखलढुङ्गाका २५, खोटाङका १०, सोलुखुम्बू