भोटेकोशी बाढी: जुम्लाका २८ जना सम्पर्कमा आए

  • मङगलबार १६ भौ २०८३ ११:१४ AM
जुम्ला । रसुवा बाढीपछि हराइ रहेका जुम्लाका नागरिकमध्ये हालसम्म २८ जना सम्पर्कमा आएका छन् । सबैभन्दा बढी पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका ७६ जनामध्ये हालसम्म २३ जना मात्र सम्पर्कमा आएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले स्थानीय तहबाट प्राप्त विवरण अनुसार कामको लागि जुम्लाबाट रसुवा पुगेका ९९ जनाको