काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम स्थगित गरेको छ । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि विभागले उपहार वितरण कार्यक्रम तत्कालका लागि रोकेको हो । विभागले मंगलबार सूचना जारी गर्दै भदौ १६ गते छनोट हुने भनिएको करदाता प्रोत्साहन उपहार कार्यक्रम स्थगित गरिएको जनाएको छ । अब