प्रधानमन्त्री बालेन र जापानकी समकक्षीबीच टेलिफोन वार्ता

  • मङगलबार १६ भौ २०८३ १०:४५ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच मंगलबार टेलिफोन वार्ता भएको छ । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेपछि जापानकी प्रधानमन्त्री ताकाइचीले मंगलबार प्रधानमन्त्री बालेनलाई फोन गरेकी हुन् । ‘प्रधानमन्त्रीज्यू समग्र प्रतिकार्यको अनुगमन र पर्यवेक्षणमा निरन्तर खटिनुभएको छ । उहाँलाई भर्खरै जापानका प्रधानमन्त्रीज्यूबाट टेलिफोन कल