अमेरिका–भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक

  • मङगलबार १६ भौ २०८३ १०:१७ AM
अमेरिकी सरकारले भेनेजुएलासँग भएको तेलसम्बन्धी सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको घोषणा गरेपछि ह्वाइट हाउसले सोमबार तथ्यपत्रमार्फत सम्झौताका प्रमुख प्रावधानहरू