उद्धारकाे साताैँ दिनमा जलविद्युत् आयोजनाका प्राविधिक टोलीलाई पनि सहभागी गराइँदै
मङगलबार १६ भौ २०८३ ११:०९ AM
काठमाडौँ / विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई समेत सहभागी गराइने भएको छ। सरकार