भोटेकोशी बाढीपीडितका लागि भ्याली ग्रुपको ३४ लाख ४४ हजार सहयोग

  • मङगलबार १६ भौ २०८३ १०:३३ AM
भ्याली कोल्डस्टोर सञ्चालक भ्याली ग्रुपले भोटेकोशी बाढी प्रभावितलाई उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३४ लाख ४४ हजार ४४४ रुपैयाँ सहयोग प्रदान गरेको छ । भ्याली ग्रुपअन्तर्गतका भ्याली कोल्ड स्टोर, भ्याली पेलेट फिड, भ्याली एग्रो फिड तथा भ्याली एक्सप्रेस सञ्चालन गर्ने भीएफसी रेस्टुरेन्ट प्रालिले संयुक्त रूपमा उक्त रकम संकलन गरी अनलाइनमार्फत