रसुवाका बाढी-पहिरो पीडितलाई पाँचपोखरी थाङ्पाल गाउँपालिकाको १२ लाख सहयोग र ३ दिनको तलब कट्टा गर्ने निर्णय

  • मङगलबार १६ भौ २०८३ ११:०९ AM
सिन्धुपाल्चोक — रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित भएकाहरूका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आर्थिक सहयोग तथा समवेदना प्रकट गरेको छ। गाउँपालिका अध्यक्ष टासी लामाको अध्यक्षतामा २०८३ भदौ १५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पीडितहरूको पुनःस्थापना र राहतका लागि ऐक्यबद्धतामूलक निर्णयहरू गरेको छ। ​गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी-पहिरोले… Continue reading रसुवाका बाढी-पहिरो पीडितलाई पाँचपोखरी थाङ्पाल गाउँपालिकाको १२ लाख सहयोग र ३ दिनको तलब कट्टा गर्ने निर्णय