बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव उत्खनन गर्न सकिने

  • मङगलबार १६ भौ २०८३ ११:०५ AM
काठमाडौं । बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका शव अस्थायी रूपमा गाडेर व्यवस्थापन गरिएको छ । शव गाड्नुअघि प्रत्येक मृतकको डीएनए नमुना संकलन गरी सुरक्षित राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा आवश्यक परेमा परिवारको पहिचान तथा धार्मिक संस्कारका लागि अस्थायी रूपमा गाडिएका शव उत्खनन… Continue reading बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव उत्खनन गर्न सकिने