डिजिटल वित्तीय सेवा प्रयोग गर्न नेपाल राष्ट्र बैंकको आग्रह

  • मङगलबार १६ भौ २०८३ ०९:४५ AM
नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेटजस्ता डिजिटल वित्तीय सेवाको सुरक्षित र जिम्मेवार प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकका अनुसार डिजिटल वित्तीय सेवाको प्रयोगबाट बैंकमा The post डिजिटल वित्तीय सेवा प्रयोग गर्न नेपाल राष्ट्र बैंकको आग्रह appeared first on Technology Khabar.