रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता

  • मङगलबार १६ भौ २०८३ ०९:३६ AM
प्राधिकरणकाअनुसार रसुवाबाट करिव ८६५, नुवाकोटबाट १ हजार ५५८ र विभिन्न जलविद्युत आयोजनाबाट ६३९ जना सम्पर्कविहीन छन् ।