कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषणको जोखिम बढ्दो

  • मङगलबार १६ भौ २०८३ ०३:१३ PM
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ १७ गते । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र खोटाङमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको दर उच्च पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशना...