पहिरोले कालीगण्डकी राजमार्ग अवरुद्ध

  • मङगलबार १६ भौ २०८३ ०३:२२ PM
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), भदौ १६ गते। पहिरोका कारण कालीगण्डकी करिडोर राजमार्ग अवरुद्ध भएको छ । अविरल बर्षापछि कालीगण्डकी गाउँपालिका –२ राक्सेमा पहिरो खस्दा मंगलबार बिहानदेखि...