ताप्लेजुङमा कोदो रोपाइँ अन्तिम चरणमा

  • मङगलबार १६ भौ २०८३ ०३:३७ PM
ताप्लेजुङ, भदौ १६ गते । ताप्लेजुङमा कोदो रोपाइँको काम अन्तिम भएको छ । धान खेतीको काम सकिएपछि किसानले कोदो खेती लगाउन सुरु गर्छन् । जिल्लाको नौ वटै स्थानीय तहमा किसानले कोदो खेती गर...