विद्यार्थीले प्रधानाध्यापक कुटे

  • मङगलबार १६ भौ २०८३ ०३:४७ PM
जनार्जन खत्रीसर्लाही, भदौ १६ गते । सर्लाहीको बलरा नगरपालिका –४, मा रहेको रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्र झालाई विद्यार्थीले अर्धनग्न पारे...