राहत वितरणमा एकद्वार प्रणाली प्रभावकारी भएन: सांसद सुनार

  • मङगलबार १६ भौ २०८३ ०९:४६ AM
राहत वितरणमा ढिलाइ भइरहेको भन्दै उनले सरकारले तत्काल तदारुकताका साथ काम गर्नुपर्ने बताए ।