नुवाकोट – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धार कार्यको लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा खोज कार्य गर्दा प्रहरीले ड्रोन क्यामेरामा १ वटा शव देख्यो । ड्रोनको क्यामेरामा कैद भएको विवरणको आधारमा प्रहरीको उद्धार तथा खोज टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्यो । शव फेला परेको स्थान विदुर नगरपालिका–१० बेत्रावतीस्थित बच्चुराम अवस्थीको