भोटेकोशी बाढीको क्षतिप्रति महन्थ ठाकुरद्वारा राष्ट्रिय सभामा शोक व्यक्त

  • मङगलबार १६ भौ २०८३ ०९:५१ AM
उनले भोटेकोशी बाढीलाई ठूलो प्राकृतिक विपत्तिको संज्ञा दिए । विपत्तिले देशलाई एकताको सूत्रमा बाँध्न मद्दत पुर्‍याएको उनले बताए ।