नागरिक भोकभोकै बस्नुपरेको छ, सरकार प्रचारबाजीमा लाग्योः सांसद शर्मा

  • मङगलबार १६ भौ २०८३ ०९:५६ AM
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शर्माले देश तथा विदेशबाट प्राप्त राहत सामग्री प्रभावित नागरिकसम्म पुग्न नसकेको गुनासो आएको बताए ।