राष्ट्रियसभाबाट भोटेकोसी बाढी व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित [पूर्णपाठ]

  • मङगलबार १६ भौ २०८३ ०९:२५ AM
काठमाडौं । राष्ट्रियसभाले भोटेकोसी बाढी र त्यसपछिको विपद् व्यवस्थापनबारे विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । ,मंगलबार राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको ‘विपद् आइसकेकाले समन्वयात्मक रूपमा राहत, उद्धार तथा विस्तृत व्यवस्थापन गर्ने’ सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । प्रस्तावमार्फत भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा सम्पर्कविहीनहरूको खोजीलाई प्राथमिकताका साथ अघि