भोटेकोशी बाढीपछि सरकारको २१ दिने कार्य योजना, कसरी हुँदैछ लागू ?

  • मङगलबार १६ भौ २०८३ ०९:४४ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि पूर्वाधार विकास मन्त्रालयले विशेष कार्यदल गठन गरेको छ । कार्यदलले आगामी २१ दिनभित्र प्रारम्भिक पुनर्स्थापनाका काम अघि बढाउनेछ । बाढीबाट क्षतिग्रस्त सडक, पुल, झोलुङ्गे पुल, खानेपानी र सञ्चार संरचनाको अवस्था पहिचान गरी सञ्चालनमा ल्याउन आवश्यक काम गर्नेछ । त्यस्तै, प्रभावित परिवारको पुनर्वास, भग्नावशेष हटाउने,