लगातार ६ दिनको गिरावटपछि सम्हालियाे सेयर बजार, नेप्से ९ अंकले बढ्दा काराेबार भने २ अर्ब ९० करोडमा सीमित

  • मङगलबार १६ भौ २०८३ ०९:५३ AM
काठमाडौं । पछिल्लो ६ कारोबार दिनदेखि सेयर बजार आज सामान्य अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २५ सय २२ दशमलव ६६ अंक विन्दुमा आइपुगेको छ । आज उत्पादन तथा प्रशोधन समुहको उपसूचक १ प्रतिशतले घटेको छ भने बाँकी १२ वटै उपसूचकमा हरियाली छाएको छ । यसदिन हाइड्रोपावर सर्वाधिक १।०१ प्रतिशतले बढेको