काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ५६ पुगेको छ । नेपाल प्रहरीले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार नेपालका विभिन्न जिल्ला र भारतमा समेत गरी यति धेरै शव फेला परेका हुन् । प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा