भदौ १० गतेको भोटेकोशी बाढीपछि बीमा कम्पनीहरुमा हालसम्म २५ अर्ब बढीको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्ममा कुल २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँको बीमा दाबी परेको छ। जस मध्ये सबैभन्दा धेरै द ओरिएन्टल इन्स्योरेन्समा १३ अर्ब ४ करोडको बीमा दाबी परेको छ । युनाइटेड अजोड इन्स्योरेन्समा The post भोटेकोशी बाढी: हालसम्म २५ अर्बको बीमा दाबी, १३ अर्ब एउटै कम्पनीमा appeared first on Businesspana.