बाढी प्रभावितको लागि बिजी ग्रुपद्वारा १ करोड २ लाख सहयोग

  • मङगलबार १६ भौ २०८३ १०:०९ AM
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बिजी ग्रुप प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ । आज ग्रुपका प्रबन्ध संचालक गणेश कार्कीको उपस्थितिमा ग्रुपका कार्यकारी अध्यक्ष बटु लामिछानेले उक्त रकम बराबरको चेक ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री विराजभक्त श्रेष्ठलाई The post बाढी प्रभावितको लागि बिजी ग्रुपद्वारा १ करोड २ लाख सहयोग appeared first on Businesspana.