प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धार कार्यमा सघाउ पुर्याउने उद्देश्यले ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले सरकारलाई २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीका प्रतिनिधि डेभिड यिङले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । यसरी प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने र सोही कोषमार्फत