बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुलुककै प्रतिष्ठित निर्माण कम्पनी शर्मा एण्ड कम्पनी तथा सञ्जीवनी ग्रुपको तर्फबाट १ करोड ५१ लाख उपलब्ध गराइएको छ । अर्थ मन्त्रालयमा मंगलबार शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा एवम् सञ्जीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष सहयोग रकम हस्तान्तरण गरे । बाढीका