समाजसेवी माया राणा टुफोले विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत तथा सहयोगस्वरूप प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेकी छन् । माया राणा दिवंगत व्यवसायी प्रभाकर शम्शेर जबराकी छोरी हुन् । उनले जोन्टा क्लब काठमाडौंको पहलमा दरबार हाईस्कुलमा दुई पुस्तकालय स्थापना गर्न सहयोग गरेकी थिइन् । नेपालका अग्रणी उद्यमी तथा पर्यटन क्षेत्रका दूरदर्शी