सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बाह्रबिसे नगरपालिकाका ६१ जना नागरिक प्रभावित भएका छन्। तीमध्ये एक जनाको शव फेला परेको छ भने ६० जना अझै बेपत्ता रहेको बाह्रबिसे नगरपालिकाले जनाएको छ। बाढीमा बेपत्ता हुनेहरू रोजगारीको सिलसिलामा रसुवा पुगेका बाह्रबिसे नगरपालिकाका नागरिक रहेको नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए। उनीहरू बेपत्ता भएपछि कतिपय परिवारमा… Continue reading भोटेकोशी बाढीमा बेपत्ता बाह्रबिसेका परिवारलाई १ लाख १५ हजार राहत