काठमाडौं । भोटेकोशीको विपत्तिमा परेका नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनस्र्थापनाका लागि नेकपा (एमाले)द्वारा गठित ‘बाढीपीडित उद्धार, राहत तथा पुनस्र्थापना सहयोग समिति’ आजदेखि परिचालित भएको छ । नेकपा (एमाले)ले हिजो पार्टीका सचिव तथा बाग्मती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा उक्त समिति गठन गरी समितिमा रहेका सदस्यहरुलाई… Continue reading खाना खुवाउन ‘फुड स्टेशन’ बनाउँदै एमाले, राहत टोली नुवाकोटमा